बिलयन (वा संयुक्त) गजल लेखन के हो- र कसरी लेखिन्छ ? # धेरै गजलकार हरुद्धारा एउटा एउटा शेर सृजना गरी गजललाइ पुर्णरुप दिईने प्रक्रियाको गजल लेखनलाई बिलयन गजल लेखन भनिन्छ।
# शुरुमा कुनै एक गलजकार द्धारा गजलको पहिलो शेर वा मत्ला दिईएको हुन्छ ।
# बाँकी अरु गजलकारले त्यसै संग काफिया हरु मिलाउदै बाँकि शेरहरु थप्नु पर्ने हुन्छ ।
# अब यो थालनि इन्टरनेट मार्फत शुरु गर्ने जमर्को यहाँ गरिएको छ । आशा छ तपाइहरुको सहभागीता रहनेनै छ ।
सहभागीताको निम्ती :-
#एउटा गजल मा एकजनाको एउटै मात्र शेर स्विकार गरिने छ
#नाम र ठेगाना ष्पष्ट हुनु पर्ने छ ।
# तपाइका शेरहरु comment box मार्फतsubmit गर्नु पर्ने छ।
# तपाइका शेरहरु Roman English मै अथवा युनिक कोड (unicode nepali) जुनसकैमा स्विकार्य हुने छ ।
बिलयन गजल लेखनमा पहिलो शेर का लगी सहभागी गजलकारहरु:-
१. चन्द्र तामाङ २. तुफान प्रसुन ३. टेक थजाली मगर ४. पि.एस्.लिम्बू 'निश्चल' ५. साजन र्राई ६. र्राई रमेश गाउँले ७. सन्तोष बियोगी ८. सुरज गिरी सहयात्री ९. ऋषि राम खबास 'प्रकृतिप्रेमी' १०.आचार्य प्रभा
No comments:
Post a Comment
आफ्नो शेर समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।