चन्द्र तामांग द्वारा सम्प्रेषित गजलको पहिलो शेर
-------------------------------------------------------------------------------------------------
गजल - दुई
-------------------------------------------------------------------------------------------------
सर्प जस्तो बिशालु मान्छे देखि डर लाग्छ
कुरा गर्न सिपालु मान्छे देखि डर लाग्छ
- चन्द्र तामांग
हुनत अन्जानमा गल्ती पनी हुन सक्छ
दुर देख्न्ने ईखालु मान्छे देखी दर लाग्छ
- टेक थजाली मगर
हुन्छ मात्र भन्ने काम नगर्ने गजब लौ
मलाई भने चालु मान्छे देखि डर लाग्छ
- शान्तराम थापामगर
पर्दा बिपत्तिमा सस्तो सहानुभुति दर्शाउने,
देखाउटि दयालु मान्छे देखि डर लाग्छ
-पि.एस्. लिम्बु निश्चल
भयो धेरै कुराकानी माया प्रेमको चौतारीमा
मलाई त लजालु मान्छे देखी डर लाग्छ
- बिमर्श
धेरै खायो ठक्कर त्यो जिबनले वियोगमा
स्वाङ पार्ने मायालु मान्छे देखी डर लाग्छ
- सन्तोष बियोगी
सर्प जस्तो बिशालु मान्छे देखि डर लाग्छ
कुरा गर्न सिपालु मान्छे देखि डर लाग्छ
- चन्द्र तामांग
हुनत अन्जानमा गल्ती पनी हुन सक्छ
दुर देख्न्ने ईखालु मान्छे देखी दर लाग्छ
- टेक थजाली मगर
हुन्छ मात्र भन्ने काम नगर्ने गजब लौ
मलाई भने चालु मान्छे देखि डर लाग्छ
- शान्तराम थापामगर
पर्दा बिपत्तिमा सस्तो सहानुभुति दर्शाउने,
देखाउटि दयालु मान्छे देखि डर लाग्छ
-पि.एस्. लिम्बु निश्चल
भयो धेरै कुराकानी माया प्रेमको चौतारीमा
मलाई त लजालु मान्छे देखी डर लाग्छ
- बिमर्श
धेरै खायो ठक्कर त्यो जिबनले वियोगमा
स्वाङ पार्ने मायालु मान्छे देखी डर लाग्छ
- सन्तोष बियोगी
. . . . . . . . . . . . . . . . . . . . . .
. .. .. . . . . . . . . . . . . . . . . . . .
(- यहाँ तपाइको हुनेछ।)
-------------------------------------------------------------------------------------------------
(Note :- बाँकी तपाइका शेरहरु थप्न तलको बक्समा सब्मिट गरी पठाउनु होला)
------------------------------------------------------------------------------------------------
No comments:
Post a Comment
आफ्नो शेर समाबेशका निम्ती तल Comment As Roll नेर Name/URL Select गरेमा तपाइलाई सजिलो हुनेछ।